scheduleमगलवार जेष्ठ ७ गते, २०७६

साइना नेहवाल बायोपिकः श्रद्धा कपुर आउट परिनीति चोपडा इन

काठमाडौँ, १ चैत । परिनीति चोपडाले साइना नेहवालको बायोपिकमा काम गर्ने भएकी छिन् । यस बायोपिकलाई अभिनेत्री श्रद्धा कपुरलाई रोजिएको थियो ।

तर, उनको स्वास्थ्यस्थितिका कारण उनलाई यस फिल्म नलिएको मिडिया रिपोर्टमा उल्लेख छ । उनको ठाउँमा परिनीति चोपडालाई लिइएको बताइएको छ ।

यस बायोपिकलाई अमोल गुप्ता र भुषन कुमारले बनाउन लागेका हुन् ।

यो फिल्म सन् २०१८ बाट नै निर्माण सुरु गरिने बताइएको थियो । तर, श्रद्धा कपुरको व्यस्त तालिकाका कारण अगाडि बढ्न सकेको थिएन ।

अब भने यो बायोपिकले सबै प्रतिक्रया पुरा गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob