scheduleशनिवार चैत्र ९ गते, २०७५

ओरालो लाग्दै सुनको मूल्य

काठमाडौं, १ चैत । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी,  तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार चाँदी तोलामा  ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob