scheduleशनिवार चैत्र ९ गते, २०७५

केहि दिनपछि अमेरीका उड्दै प्रचण्ड

काठमाडाैं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका   प्रचण्ड मार्च १८ तारिखमा अमेरिका उड्न  लागेका हुन् ।

उनी पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेको प्रचण्ड निकट स्रोतले बतायो । सीताको उपचारका लागी प्रचण्डसँगै परिवारका अन्य केही सदस्यपनि अमेरिका जाने बुझिएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित सीताको यसअघि  सिंगापुरमा उपचार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob