scheduleशुक्रवार कार्तिक १ गते, २०७६

बिडम्बना

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कसले के के बाँकी राखे, कसले सबै पोले,
हेर्नुभा छ, बोल्नुपर्दा कसका लागि बोले,
कतै छैन खोलेपानी, कतै सुनको थाली –
जालीझेली सबै आफ्नै, पहरेदार झोले ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage