scheduleबिहिवार श्रावण २ गते, २०७६

आज कति छ सुनको मूल्य ?

काठमाडौं, ६ चैत । बुधबार सुनको मूल्य स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै,  तेजावी सुनको मुल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob