scheduleबिहिवार श्रावण २ गते, २०७६

कोटिन्होलाई बेच्ने तयारीमा बार्सिलोना

काठमाडौँ, ७ चैत । लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होको फर्मलाई लिएर व्यापक आलोचना भएको छ ।

पछिल्लो समय उनले बार्सिलोना छोड्ने कुरा बाहिर आएको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई बार्सिलोनो ८० मिलियन युरोमा बेच्न सक्नेछ ।

उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड र पिएसजी तयार रहेको समेत बताइएको छ ।

बार्सिलोनामा अनुबन्ध भएपछि उनको केही समय ठुलै चर्चा भएको थियो ।

तर, उनको लयलाई लिएर एकाएक आलोचना हुन थालेको थियो । उनको ठाउँमा डेम्बेलेले उत्कृष्ट खेल खेल्न थालेपछि उनको बार्सिलोनामा भुमिका संकटमा परेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob