scheduleबिहिवार बैशाख १२ गते, २०७६

पुलवामा घटनालाई लिएर फिल्म बन्ने, इशान खट्टर लिड रोलमा हुन सक्ने

काठमाडौँ, ७ चैत । जम्मु काश्मिर पुलवामा भएको घटनालाई लिएर फिल्म बन्ने भएको छ ।

जम्मु काश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ४० जना भारतीय सेनाको ज्यान गएको थियो ।

यस घटनालाई लिएर बलिउड फिल्म निर्देशक अभिषेक कपुरले फिल्म निर्माण गर्ने भएका छन् ।

उनले यस फिल्मका लागि इसान खट्टरलाई प्रमुख भुमिका लिने बताइएको छ ।
यस फिल्ममा ककसलाई लिने भन्ने कुरा आधिकारीक रुपमा घोषणा भने भएको छैन ।

यस अघि उनले निर्माण गरेको फिल्म धडकमा पनि इशान प्रमुख भुमिकामा देखिएका थिए । इसानले भने यस फिल्मबारे आफ्ना दाजु साहिद कपुरसँग सल्लाह गरिरहेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob