scheduleबिहिवार बैशाख १२ गते, २०७६

जर्मनी पराजित हुनबाट जोगियो

काठमाडौँ, ७ चैत । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्वियाँसग एकएक गोलको बराबरी खेल खेलेको छ ।
सर्वियाका लागि खेलको १२ औँ मिनेटमा लुका जोभिकले गोल अग्रता दिलाएका थिए । तर, जर्मनीका लागि
खेलको ६९ मिनेटमा गोर्टेज्काले बराबरी गोल फर्काएका थिए ।

अन्तिम मिनेटमा मिलान पाभकोभले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सिमित भएको थियो ।

मिडिया रिपोर्टका अनुसार खराब फलको सिकार बनेका सानेको हड्डी भाचिएको अनुमान गरिएकाे थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob