scheduleबिहिवार बैशाख १२ गते, २०७६

मैत्रीपुर्ण खेलमा वेल्स विजयी

काठमाडौँ, ७ चैत । गएराति भएको अर्को अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले त्रिनिडाड एण्ड टोबागोलाई त्रिनिडाड एण्ड टोबागोलाई १-० गोलले पराजित गरेको छ ।

वेल्सका लागि एकमात्र गोल बेन वुडबर्नले निर्णायक गरेका थिए । उनले खेलको सकिन केही मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

वेल्सले आगामी आइतबार स्लोभाकियासंग पहिलो खेल खेल्दै छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob