scheduleशुक्रवार श्रावण ३ गते, २०७६

बढ्यो सुनचाँदीको मूल्य, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, ७ चैत । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बजारमा बिहीबार सुनको मुल्यमा  ५ सय र चाँदीमा  १० रुपैयाँले बृद्धि भएको  हो ।

बजारमा बिहिबार  छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन तोलामा ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob