scheduleमगलवार बैशाख १० गते, २०७६

विद्रोही नेकपानिकट पत्रकार विक पक्राउ


कालीकोट, ७ चैत । नेपाल प्रहरीले कालीकोटको मान्मास्थित नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी कर्णबहादुर विकलाई पक्राउ गरेको छ । नेकपा विद्रोही निकट जनपत्रकार संगठनका अनुसार विकलाई एफएममै घेरा हालेर गिराफ्तार गरिएको हो ।

बिहीबार बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्तार गरिएको बताउँदै जनपत्रकार संगठनले उनको रिहाईको लागि माग गरेको छ । उनी उक्त संगठनका कालिकोट अध्यक्ष पनि हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob