scheduleबुधवार बैशाख ११ गते, २०७६

यी हुन् मन्त्रिपरिषद बैठकका २१ निर्णयहरु

काठमाडौं, ७ चैत । नेपाल सरकारले यसै साता बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकका निर्णयहरु सार्वजनिक गर्न विहीबार सञ्चार प्रविधि तथा सूचना मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बास्कोटाका अनुसार बैठकले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको छ । सहसचिव रविशंकर सैंजुको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरिएको हो ।

यस्ता छन् २१ निर्णय:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob