scheduleबिहिवार बैशाख १२ गते, २०७६

सलमानद्वारा चुनाव लड्ने हल्ला खारेज, भन्छन्- कसैको प्रचार पनि गर्दिनँ


मुम्बई, ७ चैत । बलिउडका अभिनेता सलमान खानले लोकसभा चुनाव लड्ने हल्ला खारेज गरिदिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘म न त लोकसभाको चुनाव लड्नेछु, न त कुनै पार्टीको लागि प्रचार गर्छु ।’

सलमान खानका यस्तो ट्वीट केही मिडियाहरुले मध्य प्रदेशबाट सलमानले चुनाव लड्ने र उनलाई कांग्रेसले चुनावी प्रचारमा लग्ने प्रचार भएपछि आएको हो ।

भारतमा निर्वाचन नजिकिएसँगै चुनावी प्रचार तीव्र भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob