scheduleआइतवार श्रावण ५ गते, २०७६

एण्डर हेरेरा पिएसजी जाने

काठमाडौँ, ८ चैत । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी एण्डर हेरेरा पिएसजी क्लब जाने भएका छन् ।

प्रशिक्षक ओले गनर आएपछि उनले पर्याप्त खेल खेल्न पाएका थिएनन् ।

अन्ततः उनले म्यानु छोड्ने निर्णय गरेको बताइएको छ । प्रशिक्षक जोसे मारिन्हो छँदा उनी पहिलो रोजाइका खेलाडी थिए ।

तर, ओले गनर आएपछि उनी बेन्चमा सिमित भएका थिए ।

यस सिजनको अन्त्यमा उनले क्लब छोड्ने बताइएको छ । म्यानुमा उनले पाँच वर्ष बिताइसकेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob