scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

अचानक अस्वस्थ भए कांग्रेस नेता सिटौला, अस्पताल भर्ना

फाइल फोटो

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अचानक अस्वस्थ भएका छन् ।

उनलाई उपचारका लागि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार साँझ अस्पताल पुगेका उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

उनको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob