scheduleआइतवारबैशाख ५ गते, २०७८

मैत्रीपुर्ण खेल: ब्राजिललाई पनामाले बराबरीमा रोक्यो

काठमाडौँ, १० चैत । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले पानामासँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

स्टार खेलाडीहरुले भरिएको ब्राजिलले ७६ विश्व फुटबल वरियतामा ७६ औँ स्थानमा रहेको पनामासँग बराबरी खेल खेलेको हो । ब्राजिलका लागि लुकास पाक्युटाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलेको ३२ औ मिनेटमा ब्राजिलले लिएतापनि खेलको ३६ औँ मिनेटमा पनामा बराबरी गोल फर्काएको थियो ।
दोस्रो हाफमा कुनै पक्षबाट गोल हुन सकेन र खेल बराबरीमा सकिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay