scheduleबिहिवार श्रावण २ गते, २०७६

सुनको मूल्य बढ्यो, कतिले हुँदैछ कारोबार ?

काठमाडाैं, १० चैत्र । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सयले बढेको छ । सुन आइतबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार बढेको हो । चाँदीको भाउ भने स्थिर रहेको छ ।  चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob