scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

काँग्रेस महामन्त्री कोइराला जिल्ला दाैडाहामा निस्किए

काठमाडौँ, १० चैत । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला जिल्ला दाैडाहामा  निस्केका छन् ।  कोइराला आइतबारबाट पश्चिम नेपालको भ्रमणमा निस्केका हुन् । उनले  पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने छन् ।

उनी आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने उनका नीजि सचिव भरत तिवारीले जानकारी दिए ।

उनि चैत्र १७ गते काँग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । यस्तै वरिष्ठ नेता राचन्द्र पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंह पनि ५ जिल्ला भ्रमणमा निस्किएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage