scheduleमगलवार फाल्गुन १३ गते, २०७६

विद्रोही नेकपाका कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

काठमाडौं, ११ चैत । प्रहरीले विद्रोही नेकपाका नेतालाई पक्राउ गरेको छ।

प्रकाउ पर्नैमा नेकपा कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ रहेको स्रोतले बताएको छ । सशस्त्र द्वन्द्वका क्रममा माओवादीको ब्युरो सदस्य समेत रहेका  उनलाई  सुनसरी–मोरङ क्षेत्रबाट पक्राउ गरिएको भनिए पनि यसबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।

सरकारले प्रतिबन्ध लगाएको घोषणासँगै विद्रोहि नेकपामाथि प्रहरीले कारबाही तीव्र रुपमा अघि बढाएको छ ।

यसअघि शनिबारमात्र नेकपाका  नेता हेमन्तप्रकाश ओलीसहित नौ जना काभ्रेबाट पक्राउ परेका थिए  ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय