scheduleशनिवार आश्विन ४ गते, २०७६

प्रदेश २ स्थगित परिक्षा : चैत २२ देखी २९ सम्म

काठमाडौं, १८ चैत । प्रदेश नम्बर दुईमा  स्थगित गरिएको परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । प्रदेश दुईमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार रद्द भएको परीक्षामा २२ गते अनिवार्य विज्ञान,२३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राबिधिक तर्फका विषयहरुको परीक्षा हुने निर्णय बोर्डले गरेको हो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage