scheduleआइतवार श्रावण ५ गते, २०७६

इरफान खान फिल्मको सुटिङ गर्न तयार

काठमाडौँ, २० चैत । गएको मार्चदेखि थला परेका बलिउड अभिनेता इरफान खान उपचार गरेर लण्डनबाट भारत फकिएका छन् । अब उनले पेण्डिग रहेका फिल्महरुको कामहरु सक्ने मिडिया रिपोर्टमा उल्लेख छ । उनले इलिस मिडियम फिल्मको काम सुरु गर्न तयार रहेको बताएका छन् । उनको फिल्म हिन्दी मिडियमको यो सिक्वल फिल्म हो ,

उनी लामो समयदेखि न्युरोनडकरिन ट्युमर समस्याबाट ग्रसित रहेका थिए ।

उनको लण्डनको एक हस्पिटलमा उपचार चलिरहेको थियो । उनी बिरामी परेपछि उनका धेरै प्रोजेक्ट लथालिंग भएका थिए । अब भने उनी कामहरु गर्न तयार रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob