scheduleबुधवार श्रावण १ गते, २०७६

सन् २०१९ मा हालसम्म १०० करोड क्लबमा प्रवेश गर्ने बलिउड फिल्महरु

काठमाडौँ, २१ चैत । सन् २०१९ को सुरुवातसँगै बलिउडका केही फिल्महरुले दमदार कमाइ गर्न सफल भएका छन् ।

नयाँ वर्षको सुरुवातसँगै रिलिज भएको उरीः द सर्जिकल स्ट्राइकले धमाकेदार कमाइ गर्न सफल भयो ।

अन्य फिल्महरुले पनि बलिउडमा बलियो पकड बनाउन सफल भए ।

सन् २०१९ यता १०० करोड क्लबमा प्रवेश गर्ने फिल्महरु यस्ता रहेका छन् ।

उरीः २४४ करोड
टोटल धमालः १५४ करोड
गली ब्बोइः १३९ करोड
केशरीः १३१ करोड

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob