scheduleआइतवार श्रावण ५ गते, २०७६

घट्यो सुनको भाउ, तोलाको कति ?


काठमाडौं, २१ चैत ।  बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ५९ हजार ४ सय ९८ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुन ५९ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob