scheduleबुधवार मंसिर ४ गते, २०७६

हावाहुरी प्रभावितलाई नयाँ शक्तिको ५ लाख

काठमाडौं, २१ चैत । नयाँ शक्ति पार्टी नेपालले बारा र पर्साका हावाहुरी प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

बिहिबार जनकपुर पुगेका नयाँ शक्ति पार्टी नेपालका  संयोजक बाबुराम भट्टराईले  प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलमार्फत् ५ लाख रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले हावाहुरी प्रभावितलाई औपचारिक संयन्त्रबाटै व्यवस्थित रूपमा सहयोग गर्न आग्रह गरे।

हावाहुरीले बारा र पर्सामा गरी २८ जनाको मृत्यु भएको थियो।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage