scheduleमगलवार मंसिर ३ गते, २०७६

किन रिलिज भएन बायोपिक ‘पिएम नरेन्द्र मोदी’ ?

काठमाडौँ, २२ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा बनेको पिएम नरेन्द्र मोदी अप्रिल पाँच तारिखमा रिलिज भएको छैन । उनको फिल्म रिलिज रोक्न अदालतमा याचिका परेको थियो ।

अदालतले फिल्मको रिलिजलाई लिएर अप्रिल ८ मा सुनुवाइ गर्ने भनेपछि फिल्मको रिलिज रोकिएको हो ।

यसको जानकारी फिल्म निर्माता सन्दिप सिंहले ट्वीटमार्फत दिएका हुन् । चुनाव प्रचारमा व्यापक सहयोग मिल्ने भन्दै यस फिल्मलाई रिलिज गर्न फिल्म टोली लागि परेको थियो ।

तर, रिलिज रोक्न अदालतमा मद्धा परेपछि यस फिल्म र नरेन्द्र मोदी पार्टी बिजेपीलाई ठुलो झट्का लागेको बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage