scheduleआइतवार श्रावण ५ गते, २०७६

जोया अख्तरको अर्को ठुलो घोषणा

काठमाडौँ, २२ चैत । बलिउडकी चर्चित निर्मात्री हुन् जोया अख्तर ।

पछिल्लो समय उनले निर्माण गरेको फिल्म गली बोइ र मेड इन हेभेनले सफलता पाएपछि उनको अर्को ठुलो प्रोजेक्ट गर्ने घोषणा गरेकी छिन् । उनले टिभी सेरिज मेड इन हेभेनको दोस्रो सेरिज निर्माण गर्ने भएकी छिन् ।

एकपछि अर्को प्रोजेक्टमा सफलता पाएकी उनले यस्तो निर्णय लिएकी हुन् । यस अघि उनले निर्माण गरेका फिल्महरु लक बाइ चान्स, जिन्दगी ना मिलेगी दोबारा, दिल धड्कने दो सुपर हिट रहेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob