scheduleआइतवार श्रावण ५ गते, २०७६

सुनको भाउ बढ्यो

काठमाण्डाैं, २४ चैत्र । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मुल्य शुक्रबारको तुलनामा तीन सय रुपैयाले बढेर आइतबार तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob