scheduleमगलवार भाद्र ३१ गते, २०७६

‘मिठो बोलीले …’ लिएर आए नेपाल आइडल रवि ओड


काठमाडौं, २४ चैत । दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो पहिलो सांगीतिक प्रस्तुति लिएर आएका छन् । शुक्रबार यूट्युबमार्फत सार्वजनिक ‘मिठो बोलीले…’ गीतको भिडियोले दर्शकलाई आकर्षित गरिरहेको छ ।

हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्दमा बनेको नृत्यपरक गीतको आकर्षक भिडियो बनेको छ । भिडियोको कोरियोग्राफी र निर्देशन शिव विकको रहेको छ । भिडियोमा रविको साथमा अभिनेत्री एलिसा राई फिचर्ड छन् । सुप्रिम पराजुलीको सम्पादन गरेको भिडियोको छाँयाकार रामेश्वर कार्की हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage