scheduleशनिवार जेष्ठ ११ गते, २०७६

हलिउड अभिनेत्री डेजी एडगरले छोडिन् राजमौलीको फिल्म

काठमाडौँ, २५ चैत । दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक हुन् एसएस राजमौली । उनले हालै निर्देशन गरेको फिल्म आरआरआरमा लिइएकी हलिउड अभिनेत्री डेजी एडगरले यस फिल्ममा काम नगर्ने भएकी छिन् ।

भारतमा हालसम्मकै सबैभन्दा ठुलो बजेटमा यस फिल्म निर्माण गरिएको बताइएको थियो ।

तर, उनको यो निर्णयले फिल्ममा कस्तो असर पार्छ यसबारे भने केही प्रतिक्रिया आएको छैन ।

उनले पारिवारिक कारण फिल्म गर्न नपाउने बताएकी छिन् । यस फिल्ममा जुनियर एनटिआर, रामचरनको मुख्य अभिनय रहेको छ । यो फिल्म सन् २०२० को जुलाइ ३० मा विभिन्न भाषामा देखाइनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob