scheduleबिहिवार बैशाख १२ गते, २०७६

सुनको भाउ बढ्यो, कतिले हुदैछ कारोबार ?

काठमाडौं, २५ चैत । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला  २ सय बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ५९ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन तोलमा ५९ हजार ७०० छ भने चाँदी तोलमा  ७३० मा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob