scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, २६ चैत । गएराति भएको प्रिमियर लिगमा चेल्सीले वेस्टहमलाई २-० गोलले पराजित गर्न सफल भएको छ ।

यस सिजन व्याक टु व्याक फर्ममा देखिएको चेल्सीले वेस्टहममाथि सहज जित निकाल्न सफल भएको हो । चेल्सीलाई जित दिलाउन इदिन हाजार्डले दुई गोल गरे ।

उनले खेलको २४ औँ र ८९ औ मिनेटमा गोल गरे । यो जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

३३ खेल खेलेको चेल्सीले ६६ अंक जोडेको छ । ४२ अंक जोडेको बेस्टहम लिगको ११ औँ स्थानमा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage