scheduleआइतवार श्रावण ५ गते, २०७६

सुनको भाउ बढ्यो कि घट्यो, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, २६ चैत । साताको तेस्रो दिन  मंगलबार सुनको भाउ  ३०० ले बढेको छ ।

छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार  तोलामा ६० हजारमा कारोबार भएको सुन मंगलबार बढेको हो।

यस्तै तेजावी सुन प्रतितोला ६० हजारमा कारोबार भइरहेको छ भने चाँदी प्रति तोला ७४० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob