scheduleबुधवार आश्विन २९ गते, २०७६

‘सिद्धुलाई दिइएको रकम बराबर मलाई दिइएन’

काठमाडौँ, २७ चैत । हसाउँने कन्टेटले भरिएको द कपिल शर्मा सो विवादका कारण पनि बेलाबेलामा चर्चामा आउने गर्छ ।

केही समय अगाडि विवादित बयान दिएको भन्दै द कपिल शर्मा सोबाट नवोजिद सिद्धु बाहिरिएका थिए ।

उनको स्थानमा अर्चना पुरन सिंहलाई ल्याइउको थियो । अब भने उनले पनि सबैलाई आश्चर्य चकित पार्ने बयान दिएकी छिन् ।

उनले आफुलाई सिद्धुलाई दिएको रकमभन्दा धेरै कम दिइएको बताएकी छिन् ।

उनको यो बयानलाई कपिल शर्माले खासै गम्भीर रुपमा लिएका छैनन् ।

यसबारे उनले प्रतिक्रिया पनि दिएका छैनन् । तर, पुनः केपिल शर्माको कमेडी सो भने टप सोमा गनिन थालेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage