scheduleबिहिवार बैशाख १२ गते, २०७६

आज कति छ सुनको भाउ ?

काठमाण्डाैं, २७ चैत । बुधबार बजारमा सुनको भाउ तोलामा २०० घटेको छ ।

बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

बुधबार तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ।  चाँदी आज तोलामा १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob