scheduleशुक्रवार श्रावण ३ गते, २०७६

ब्राजिलमा बर्षा पछिको बाढीका कारण ९ जनाको मृत्यु


एजेन्सी, २७ चैत । ब्राजिलमा भारी बर्षापछि आएको बाढीका कारण ९ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् ।

दर्जनौं घर भत्केका कारण भग्नावशेषमा पुरिएर ९ जनाकोे मृत्यु भएको हो । बाढीका कारण ब्राजिलको सडकमा आवागमन पनि प्रभावित भएको छ ।

पार्किङमा राखिएको सयौं सवारी साधन पुरिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob