scheduleबिहिवार बैशाख १२ गते, २०७६

रोडमा थिए हाम्रा नेता

बेलाको बोली

ऋषि बस्ताकोटी

रोडमा थिए हाम्रा नेता, करोड कमाउँछन्,
हामीसंग होइन अब, अन्तै रमाउँछन्,
राजतन्त्र फाल्यौं भन्थे, आफैं राजा भए-
जे जे भेट्छन् आफ्ना लागि, सबै समाउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob