scheduleबिहिवार बैशाख १२ गते, २०७६

प्राधिकरणद्वारा ‘पब्जी’ खेल प्रतिबन्धित


काठमाडौँ, २८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्राधिकरणले विहीबार पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले यस्तो निर्देशन स्पष्ट पारेको छ । इन्टरनेट प्रदायकहरुलाई विहीबार नै पब्जी खेल डाउनलोड र खेल्ने कार्य रोक्न पत्र पठाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob