scheduleबिहिवार बैशाख १२ गते, २०७६

शाहरुख खानले गरे हालसम्मकै ठुलो डिल

काठमाडौँ, २९ चैत । बलिउडका स्टार अभिनेता हुन् शाहरुख खान ।

उनका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै सफलता पाउन सकेका छैनन् ।

तर, उनको स्टारडममा भने कत्ति पनि कमी आएको छैन ।

उनी पछिल्लो समय टिभी सिरिज बनाउने काममा व्यस्त रहेका छन् ।

उनले हालै २२ वटा फिल्महरुको सेटलाइट राइट्सको डिल गरेका छन् ।

यसबाट उनलाई करोडौँ भारतीय रकम पनि हासिल भएको छ ।

उनको हिट फिल्महरु दिलवाले, बाजीगर, फिर भी दि हे हिन्दुस्तानी लगायत हिट फिल्महरुको डिल उनले गरेका हुन् । यो बलिउडमा भएको सबैभन्दा ठुलो डिल भएको बताइएको ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob