scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

बालिका करणीको अभियोगमा पक्राउ परे २५ वर्षीय युवक


धनगढी, २९ चैत । बालिका करणी गरेको अभियोगमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।

डगौराले ललाइफकाइ गरी सोही ठाउँकै लालबहादुर डगौराको घरको कोठामा राखेर बुधबार १३ वर्षीया बालिकालाई करणी गरेको जाहेरी परेको छ । जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage