scheduleबिहिवार बैशाख १२ गते, २०७६

रसुवा केन्द्रविन्दू भएर भूकम्प


काठमाडौं, ३० चैत । रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । शनिबार बिहान रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.६ रिक्टरस्केलको मापन गरिएको छ ।

केन्द्रले यसलाई ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प नै भएको स्पष्ट पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob