scheduleआइतवार श्रावण ५ गते, २०७६

किसानलाई कृषि औजार उपलब्ध गराउँदै ३ नम्बर प्रदेश सरकार


काठमाडौं, ३० चैत । प्रदेश नम्बर ३ कोे भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक कृषि औजार उपलब्ध गराउने भएको छ ।

आधुनिक कृषि औजारको लागि कृषि ज्ञान केन्द्र र भेटेनरीमा निवेदन दिएकाहरुलाई छिट्टै नै कृषि औजार उपलब्ध गराउन लागिएको हो । आधुनिक कृषि औजार प्रयोग गरी खेती गर्न चाहाने किसानहरुको लागि केही समय अगाडि निवेदन दिन प्रदेश सररकाले सूचना मार्फत आग्रह गरेको थियो ।

निवेदन दिएकाहरुलाई हाते ट्याक्टर, धान झार्ने मेसिनलगायतका आधुनिक औजार उपलब्ध गराइने भूमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob