scheduleशुक्रवार श्रावण ३ गते, २०७६

युभेन्ट्सको नमिठो हार

काठमाडौँ, १ वैशाख । सिरि ए मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स एसपीएलसँग २-१ गोलले पराजित गर्न सफल भएको हो । गएारति भएको खेलमा युभेन्ट्सका लागि खेलको ३० औं मिनेटमा मोइस किनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा एसपीएलले सानदार कमव्याक गरेको थियो ।
केभिन बोनिफाजीले, खेलको ४९ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै एसपीएललाई अग्रता दिलाए ।

पराजित युभेन्ट्सको ३२ खेलबाट ८४ अंक रहेको छ । युभेन्ट्सलाई हराएको एसपीएलको ३५ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob