scheduleआइतवार श्रावण ५ गते, २०७६

चैते दशैं मनाउन माइती गएकी चेलीको चट्याङ लागेर मृत्यू


तनहुँ, १ वैशाख । तनहुँमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

चैते दशैं मनाउन माइत गएकी चैत शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीय भूमिका खत्रीको शनिबार साँझ चट्याङ लागेर मृत्यू भएको हो ।

चट्याङ लागेपछि गम्भीर घाइते भएको खत्रीलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । लोकदीटार घर भई सोही वडामा पर्ने मिनामखानीमा रहेको माइती घर पुगेकी उनलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक खत्री शुक्लागण्डकीस्थित ज्ञानबगैचा बोर्डिङ स्कुलमा अध्यापनरत थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob