scheduleबुधवार बैशाख ११ गते, २०७६

पक्राउ परे विप्लव नेकपाका विद्यार्थी नेता बस्याल

नवलपरासी, १ वैशाख । विप्लव नेकपाका  विद्यार्थी नेता रमेश बस्याल पक्राउ परेका छन् ।

प्रहरीले आइतबार विहान उनलाई घरबाट  पक्राउ गरेको हो । उनी तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

निर्वाचन बहिस्कारको समयमा  पनि उनि निगरानीमा परेका थिए ।  बर्दघाटमा आफ्नै घर बस्दै आएका उनलाई खाना खान जाने क्रममा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob