scheduleआइतवार श्रावण ५ गते, २०७६

स्पेनिस लिग ला लिगाः यस्तो छ गएराति भएका खेल नतिजाहरु

काठमाडौँ, २ वैशाख । गएराति भएको स्पेनिस लिगमा रियल भालाडोलिडले गेटाफेसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । एट्लेटिको बिलबाओले रियल भालेकानोलाई ३-२ गोलले पराजित गरेको छ ।

रियल सोसिडाड र इबारबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ । त्यस्तै भ्यालेनसियाले लेभान्तेलाई ३-१ गोलले पराजित गरेको छ । त्यस्तै जिरोनालाई भिल्लारियलले १-० गोलले पराजित गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob