scheduleशुक्रवार श्रावण ३ गते, २०७६

ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत रिहा


काठमाडौं, २ वैशाख । व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशसँगै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गरिएको हो ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले उनलाई रिहा गर्न सोमबार आदेश दिएको थियो ।

चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका बस्नेत लामो समयदेखि विवादमा छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob