scheduleबिहिवार बैशाख १२ गते, २०७६

च्याम्पियन्स लिगमा आज हुने विशेष दुई खेल

काठमाडौँ, ३ वैशाख । आज राति च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लिगका विशेष दुई खेल हुँदैछन् ।

यस सिजन उच्च फर्ममा रहेको बार्सिलोनाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग आमनेसामने गर्दैछ ।

क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले एक गोलको अग्रता बनाएको छ ।

त्यस्तै अर्को खेलमा युवा खेलाडीहरुको टोली आयाक्सले युभेन्ट्सको मैदानमा खेल खेल्दैछ । पहिलो लिगमा यी दुई टोलीले एकएक गोलको बराबरी खेल खेलेका थिए ।

आज हुने विशेष दुई खेल
बार्सिलोेना भर्सेस म्यानचेस्टर युनाइटेड
युभेन्ट्स भर्सेस आयाक्स

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob