scheduleआइतवार श्रावण ५ गते, २०७६

सुनचाँदीको मुल्य स्थिर, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, ३ चैत । साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ ।

सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार पनि ५९ हजार ६०० मै किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको  छ ।

चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनपनि चाँदी  यही मूल्यमा कारोबार भएको थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob