scheduleसोमवार श्रावण ६ गते, २०७६

प्रियंका र दीपिका पछि यी बलिउड अभिनेत्री पनि हलिउडमा डेब्यु गर्दै

काठमाडौँ, ४ वैशाख । बलिउडकी अर्की चर्चीत अभिनेत्री नीतु चन्द्राले हलिउडको यात्रा तय गर्ने भएकी छिन् ।

उनले हलिउड फिल्म द वर्स डे फिल्मबाट हलिडमा डेब्यु गर्न लागेकी हुन् । मिडिया रिपोर्टका अनुसार यो एउटा कमेडी फिल्म हो ।
चन्द्राले अभिनय गर्न लागेको यो कमेडी फिल्मका लेखक तथा निर्देशन स्टानिस्लावा आईवी हुन् ।
यस अघि प्रियंका चोपडा र दीपिका पादुकोणले हलिउड फिल्महरुमा काम गरिसकेका छन् ।
उनले यस फिल्मको लागि आफुलाई तयार गरिरहेको बताएकी छिन् । उनले यस फिल्मबाट धेरै कुरा सिक्न पाउने अपेक्षा गरेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob