scheduleसोमवार श्रावण ६ गते, २०७६

बुबा बने आर्यन, म्यारिज एनिभर्सरी कै दिन पुत्रलाभ

काठमाडाैं, ६ वैशाख ।  अभिनेता आर्यन सिग्देल तथा उनकी पत्नी सपना भण्डारीलाई पुत्र लाभ भएको छ । चार वर्षअघि उनीहरूले  वैशाख ६ का दिन लगनगाँठो कसेका थिए ।  म्यारिज एनिभर्सरी कै दिन  वैशाख ६ गते अभिनेता सिग्देल बुवा बनेका छन् भने सपना आमा ।

आर्यनकी धर्मपत्नी सपनाले आजै पहिलो सन्तानका रुपमा छोरालाई जन्माएकी हुन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob